प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने संकेत
काठमाण्डौ — मन्त्रिपरिषद्को बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसम्पादनसँग सम्बन्धित विषयहरूमा छलफल भइरहेको छ।
बैठकले विभिन्न प्रशासनिक निर्णयहरू लिनुका साथै आवश्यक नीतिगत विषयमा पनि निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १३:४८
प्रतिक्रिया दिनुहोस्


