सरकारका महत्वपूर्ण निर्णयका लागि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएका हुन् । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी निर्णयसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३ १०:३७
प्रतिक्रिया दिनुहोस्


