Banner Nepal
सहमति जुटाउन नसकेपछि वाइसीएलको सम्मेलनमा आज निर्वाचन

 

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपालको तेस्रो सम्मेलनमा आज निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

निर्वाचनमा १ हजार ५ सय ५२ जना प्रतिनिधि सहभागी हुने छन् । निर्वाचनका अन्य प्रक्रिया पुरा गरेर आज दिउँसो ३ः२० बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update