संगठित लुटपाट गिरोहमाथि प्रहरीको कारबाही
काठमाण्डौको मूलपानी क्षेत्रमा भएको घटनासँग सम्बन्धित १० जना लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्तहरू सार्वजनिक गर्दै उनीहरूमध्ये अधिकांशको आपराधिक पृष्ठभूमि रहेको जनाएको छ।
प्रहरीका अनुसार उक्त समूहले मुख्यतः रातिको समयमा एक्लै हिँडिरहेका व्यक्तिलाई लक्षित गरी लुटपाट गर्दै आएको थियो।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १७:११
प्रतिक्रिया दिनुहोस्


