Banner Nepal
नेकपाले देशभरका उम्मेदवार तय गर्‍यो, प्रचण्ड रुकुम पूर्वबाट मैदानमा (सूचीसहित)

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरूको टुंगो लगाएको छ। भोलि माघ ६ गते देशभर उम्मेदवारी दर्ता हुने कार्यक्रम अघि नै पार्टीले उम्मेदवार चयन गरेको हो।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ। अन्य क्षेत्रका उम्मेदवारहरूको विवरण भने पार्टीले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।




प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update