गृहमन्त्रीमा ओमप्रकाश अर्याल, पदबहाली सम्पन्न

काठमाण्डौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथग्रहण गरेपछि उहाँले आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।
अर्याललाई गृह मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्