Banner Nepal
पूर्व राजा ज्ञानेन्द्रको सन्देश : “नेपालीबीच द्वन्द्व नहोस्”

काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक एकता र शान्तिको महत्वलाई जोड दिएका छन्।

उनले आफ्नो अभिव्यक्तिमा भनेका छन्, “नेपाली नेपालीबीच द्वन्द्व नहोस्। परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्। देशबासीहरू कुनै पनि नाम र समूहमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा हामी संवेदनशील छौं।”

पूर्व राजा ज्ञानेन्द्रको यो सन्देशले नागरिकबीचको आपसी समझदारी र एकताको आवश्यकता माथि प्रकाश पार्दछ।

c0cb225b-1a5e-45a7-9b58-add1411f1948-1757519281.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update