सुनको भाउ २ लाख नजिक
                        
                        
                                                
                                            
                                                                    सुनको मूल्य लगातार वृद्धि हुँदै तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ। आजको कारोबारमा सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै आज प्रतितोला ३० रुपैयाँले वृद्धि भई २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    